राजनिती

राष्ट्रियसभाको बैठक बस्दै

By अर्जुन भट्टराई •

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दैछ । काठमाडौंमा बिहीबार अपराह्ण १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.