काठमाडौंमा राष्ट्रियसभाको बैठक आज **बुधबार** **अपराह्न १ः१५ बजे** सिंहदरबारमा बस्दै छ । बैठकमा *_संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री_* **खड्ग राज पौडेल ‘गनेस’**ले **‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’** पेस गर्ने *_कार्यसूची_* रहेको छ । यसैगरी, **राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेल**ले **‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’** का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त *_सन्देश_* सभासमक्ष *_टेबुल_* गर्ने *_कार्यसूची_* छ । यस्तै, **कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी**ले **‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३** माथि विचार गरियोस्’ भन्ने *_प्रस्ताव_* प्रस्तुत गर्ने *_कार्यसूची_* छ ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
३१ श्रावण २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
