काठमाडौं । रास्वपा सभापति **रवि लामिछानेले** _सुनसरी घटना र समसामयिक विषयमा छलफल गर्न_ सर्वदलीय बैठक आह्वान गरेका छन् । लामिछानेले **आज (बुधबार) बिहान ८ बजे** सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी आह्वान गरेका हुन् । बैठकमा **संसदमा प्रतिनिधित्व गर्ने सबै दल** र **उपेन्द्र यादव, महन्थ ठाकुर तथा सीके राउत नेतृत्वका दललाई** पनि आमन्त्रण गरिएको छ । बैठकमा _सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न_ राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको **रास्वपाले** जनाएको छ ।
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
३१ श्रावण २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
