राजनिती

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि बस्दै छ ।


बैठक बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि आज पनि छलफल जारी रहने बताइएको छ ।

यसअघि बिहीबारको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल शुरु भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.