राजनिती

राष्ट्रिय योजना आयोगको सदस्य पदबाट चार जनाले राजीनामा

By अर्जुन भट्टराई

काठमाडौं । यसअघिको गठबन्धन सरकारले नियुक्त गरेका चारजना सदस्यले राष्ट्रिय योजना आयोगको सदस्य पदबाट राजीनामा दिएका छन् ।

आयोगका अनुसार राजिनामा दिनेमा डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउत रहेका छन् । अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.