राजनिती

सरकारका नीति तथा कार्यक्रममाथी छलफल गर्न राष्ट्रियसभा बैठक बस्दै

By अर्जुन भट्टराई

काठमाडौं : आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउसो १ बजे संघीय संसद भवन, बानेश्वरमा बस्नेछ।

उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.