राजनिती

माओवादी महाधिवेशन निर्वाचन तालिका प्रकाशित

By अर्जुन भट्टराई

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन भएको छ । निर्वाचन समितिले शनिबार आपराह्‍न केन्द्रीय कमिटी चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको हो ।

समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निकालेको तालिकाअनुसार उम्मेदवारी दर्ता शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.