राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ
राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनियताको सपथलिएका छन् । मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाइ शपथ गरेका हुन् । त्यस्तै अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । सपथ पछि दाहालले देश र जनताप्रति गरेका प्रतिवद्धतालाई कानूनी र व्यवहारिक रुपमा कार्यान्वयन गर्न… Read More
April 12, 2022
