आज १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिँदै
काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा सामेल हुने थप १४ जना मन्त्रीले आज ५ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् । सपथ लिनेहरुमा नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना रहेका छन् । यसअघि प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन… Read More
March 6, 2024
