राजनिती 10 stories
राजनिती

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवद्र्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवद्र्धकलाई निर्देशन दिएका छन् । नवनियुक्त पर्यटन प्रवद्र्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री तामाङ्ले पर्यटन प्रवद्र्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका… Read More

March 10, 2024