राजनिती 10 stories
राहदानी विभागको नयाँ प्रणाली सुरु: एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण राजनिती

राहदानी विभागको नयाँ प्रणाली सुरु: एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको यस विभागले २०८३ साल असार २६ गतेदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ। विभागले सोमबार जारी गरेको सूचनाअनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा… Read More

July 13, 2026