समाचार
मनी लाउन्डरिङ अनुसन्धानमा तानिए जयवीर देउवा, सात दिनभित्र उपस्थित हुन विभागको पुर्जी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) को कसुरमा औपचारिक अनुसन्धान सुरु गरेको छ। विभागले आइतबार (असार २३ गते) सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। डडेलधुरा जिल्लाको… Read More
July 7, 2026
