सिन्दुर जात्रा भक्तपुरको मध्यपुरथिमिमा हर्षोल्लासका साथ मनाइयो
बिस्केट जात्राको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दुर खेलेर जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ … Read more