नेपालदैनिक विशेष 3 stories
नेपालदैनिक विशेष

आज जेठ ९ गते, मंगलवारको दैनिक राशिफल

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित… Read More

May 23, 2023