शिक्षा
स्टार्टअप वर्ल्ड कप २०२६: द ब्रिटिश कलेज र क्यान महासंघबीच ऐतिहासिक साझेदारी
काठमाडौं। नेपाली युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्ने उद्देश्यले द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक महत्त्वपूर्ण रणनीतिक साझेदारी सम्झौता भएको छ। यस सम्झौतामा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका… Read More
July 9, 2026
