अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ९ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री… Read More

९ चैत २०८०

अर्थ

१ हजार ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार नयाँ रेकर्ड कायम गरेकाे सुनको मूल्य आज भने घटेकाे छ । सुनकाे मूल्य आज १ हजार ३०० ले घटेकाे हाे । बिहीबार एकैदिन २ हजार ६ सयले बढेकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख २६ हजार ५ सय… Read More

९ चैत २०८०

राजनिती

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् । उत्पादित जनशक्ति र सम्मानजनक… Read More

९ चैत २०८०

खेलकुद

वैशाख १ गतेदेखि घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता हुने

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्गभूमि… Read More

९ चैत २०८०

समाचार

आज बिहीवार कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा… Read More

८ चैत २०८०

अर्थ

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा, अन्यको कति ?

काठमाडौं । आज २०८० साल चैत ८ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र… Read More

८ चैत २०८०

अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, एकैदिन तोलामा २ हजार ६ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार स्थिर रहेकाे सुनकाे मूल्य बिहीबार एकैदिन २ हजार ६ सयले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । याे मूल्य… Read More

८ चैत २०८०

Uncategorized

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

मान्म । कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो । शुक्रबार घरमुनिको… Read More

८ चैत २०८०

Uncategorized

९६ प्रतिशत बालबालिकाले लगाए दादुरा विरुद्धको खोप

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए… Read More

८ चैत २०८०

Uncategorized

होली पर्वमा जबरजस्ती रङ्ग दल्नेलाई कानुनी कारबाही गरिने

बिकृति र विसंगतिलाई टाढा राखेर होलिपर्व मनाउन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ । होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही हुने बाँके प्रहरीले जनाएको छ । सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएको… Read More

८ चैत २०८०