अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

Uncategorized

सन्तुलित बजेट ल्याउछौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरे । निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ… Read More

८ चैत २०८०

अर्थ

नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डे‍क्स २.६१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा अडिएको छ। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ… Read More

८ चैत २०८०

अन्तराष्ट्रिय

रफाहमा आक्रमणको तयारी गर्दैछौँ : इजरायली प्रधानमन्त्री

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण शुरु गर्न केही समय लाग्ने उनले बताए । प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताए । रफाहमा लगभग १.५ मिलियन बिस्थापित प्यालेस्टिनीहरूले शरण लिएका छन् ।… Read More

८ चैत २०८०

खेलकुद

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा… Read More

८ चैत २०८०

समाचार

आज बुधवार तपाईको भाग्य कस्तो रहनेछ ? हेर्नुस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचार÷विमर्शमा खाडल सिर्जना हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त… Read More

७ चैत २०८०

Uncategorized

आज संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक ११ : १५ बजे बस्नेछ । राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति… Read More

७ चैत २०८०

खेलकुद

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल… Read More

७ चैत २०८०

अर्थ

सुनकाे मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने ताेलामा ५… Read More

७ चैत २०८०

राजनिती

प्रतिनिधिसभाः छानबिन समिति गठनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गरे। अप्ठयारो समयका लागि भन्दै… Read More

७ चैत २०८०

अन्तराष्ट्रिय

गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा

एजेन्सी । खाद्य सहायताको दोस्रो ढुवानी आगामी दिनमा साइप्रसबाट गाजाका लागि प्रस्थान गर्ने साइप्रसका अधिकारीहरूले बताएका छन् । पहिलो डेलिभरी युद्धग्रस्त क्षेत्रमा वितरण भइरहेको थियो । साइप्रस सरकारका प्रवक्ता कन्स्टेन्टिनो लेटिम्बियोटिसले साइप्रसमा पत्रकारहरूसँग भने, “आगामी केही दिनभित्र दोस्रो जहाज गाजाका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ ।” आँधीका… Read More

७ चैत २०८०