राजनिती
काठमाडौं । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको जानकारी राति मात्र आएको एक सदस्यले जानकारी दिए । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।… Read More
१२ चैत २०८०
समाचार
काठमाडौं । समाजमा अन्तरलिङ्गीबारे फरक बुझाइ भएकाले एकीकृत र स्पष्ट जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायत सामग्रीको विस्तारमा जोड दिइएको छ । जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, परिवार र समाज अलमलमा रहेकाले मानवअधिकारको सम्मानमा ठेस लागेको उनीहरुको भनाइ छ । अन्तरलिङ्गीको अधिकारका क्षेत्रमा कार्यरत संस्था… Read More
१२ चैत २०८०
समाचार
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का होलिका जलाएको ठाउँबाट खरानी ल्याएर घर आएका छन् । होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा देवस्थानमा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए । होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने… Read More
१२ चैत २०८०
समाचार
सुन्दरहरैँचा । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले… Read More
१२ चैत २०८०
अर्थ
काठमाडौं । सेयरबजारमा आइतबार दोहोरो अङ्कको गिरावट आएको छ । बिहीबार १५.३७ अङ्कले घटेकोको सेयरबजार आज थप १७.०१ अङ्कले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम… Read More
१२ चैत २०८०
खेलकुद
काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १२१ बनाएको हो । आयरल्यान्डका लागि स्टेफन दोनीले ४६ रनको उच्च योगदान दिए… Read More
१२ चैत २०८०
अन्तराष्ट्रिय
अफगानिस्तान । फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ । डब्लुएफपीले शनिबार अफगानिस्तानमा ६० लाखभन्दा बढी मानिसलाई नगद र खाद्यान्न सहायता उपलब्ध गराएको छ । प्रेस विज्ञप्तिअनुसार अफगानी बालबालिकालाई खाना तथा पोषण… Read More
१२ चैत २०८०
समाचार
काठमाडौं । नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको विश्व खुशी प्रतिवेदनको तथ्यांकले देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो । उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार… Read More
१२ चैत २०८०
राजनिती
काठमाडौं । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै दायर गरिएको मुद्दामा सर्वोच्चबाट रिट जारी भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी… Read More
१२ चैत २०८०
राजनिती
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेका नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् ।
१२ चैत २०८०