अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा आज केही सुधार

काठमाडौं । अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २०४१ अंकमा कायम भएको छ । अंक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब ४८ करोडको… Read More

१३ चैत २०८०

राजनिती

जोशी गणेशमान सिंहको सच्चा अनुयायी थिए : नेता सिंह

काठमाडौं । प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्वपूर्ण रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जोशी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम्… Read More

१३ चैत २०८०

राजनिती

अहिलेको गठबन्धन चीरस्थायी हुँदैन : नेता पौडेल

काठमाडौं । कांग्रेसका लागि सत्ता ठूलो नभएको नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सत्तामा जान कांग्रेसले हतार गर्न नहुने बताएका हुन् । कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेरमा बसौं, नेपाली… Read More

१३ चैत २०८०

समाचार

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

भक्तपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उनले मंगलबार सो कार्यको शुभारम्भ गरेका हुन् । मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप काम नगर्दा प्रदेश सरकारलाई काम गर्न… Read More

१३ चैत २०८०

Uncategorized

योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए । उत्पादन र रोजगारी न्यून… Read More

१३ चैत २०८०

समाचार

दार्चुला–काठमाडौं होली टीमद्वारा ठगुन्नालाई सहयोग

काठमाडौं । अन्नपूर्ण न्यूरो मा उपचारत भएका मङ्गल सिंह ठगुन्ना लाई नेबि संघ दार्चुला – काठमाण्डौ होली टीमले सहयोग रकम हस्तान्तरण गरेको छ । एक बर्ष अगाडि दुर्घटनामा परि घाइते भएका ठगुन्नाको अहिले आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछी दार्चुलाबाट आएर काठमाडौँमा अध्ययन गरिरहेका ने.वि.संघ आवद्धले चैत ११… Read More

१३ चैत २०८०

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

काठमाडौं । आज चैत १२ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ कायम गरेको छ । यस्तै बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ । यता… Read More

१२ चैत २०८०

अर्थ

सुनकाे मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य सामान्य बढेकाे छ । सुनकाे मूल्य आज २०० ले बढेकाे हाे । गत बिहीबार एकैदिन २ हजार ६ सयले बढेर नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य त्यसयता घटबढ भइरहेकाे छ । शनिबार र आइतबार भने बिदाकाे दिन परेकाले काराेबार मूल्य ताेकिएन ।… Read More

१२ चैत २०८०

राजनिती

एकीकृत समाजवादीद्वारा सरकार र पार्टीबीच समन्वय गर्न पाँच सदस्यीय संयन्त्र समिति गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र… Read More

१२ चैत २०८०

राजनिती

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त… Read More

१२ चैत २०८०