अर्थ
काठमाडौं । शुक्रबार अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रहेकाे छ । आज छापावाला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम… Read More
१८ चैत २०८०
राजनिती
काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । महालेखापरीक्षकमा… Read More
१८ चैत २०८०
समाचार
मन्थली । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण… Read More
१८ चैत २०८०
राजनिती
भोजपुर । यसअघि २०८१ वैशाख ३-४ लाई तय भएको नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सरेको छ । सरेको अधिवेशनको नयाँ मिति वैशाखकै २० र २१ गते तोकिएको अध्यक्ष शरणकुमार राईले बताएका छन् । वैशाख १५ गते हुने उपचुनावका लागि नेता-कार्यकर्ता इलाममा केन्द्रित हुनुपर्ने भएकाले पार्टी केन्द्रको… Read More
१८ चैत २०८०
अन्तराष्ट्रिय
एजेन्सी । भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिती अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन् । अब गहुँको भण्डारण स्थिती साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ । सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यवसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिती घोषणा… Read More
१८ चैत २०८०
अन्तराष्ट्रिय
कायरो । इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ । उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा सोमबार वार्ता हुन… Read More
१८ चैत २०८०
अर्थ
काठमाडौं । आज २०८० साल चैत १६ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र… Read More
१६ चैत २०८०
समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने… Read More
१६ चैत २०८०
राजनिती
मकवानपुर । बागमती प्रदेशको मैजुदा मन्त्रिपरिषदमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक जनामन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री जम्मट्टेलले बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री बज्राचार्यलाई पद तथा गोपनियताको… Read More
१६ चैत २०८०
अर्थ
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन् । पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन् । पर्यटकीय याम भएका… Read More
१६ चैत २०८०