अन्तराष्ट्रिय
गाजा । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । उक्त सङ्ख्यामा पछिल्लो २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा… Read More
२० चैत २०८०
अर्थ
काठमाडौँ । स्थानीय बजारमा मंगलबार पहेँलो धातुको सुनकाे मूल्य प्रतितोला चार सयले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन साेमबार एक लाख ३१ हजार ६०० मा कारोबार भएकामा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार २०० कायम भएको छ । यस्तै, तेजाबी सुन… Read More
२० चैत २०८०
राजनिती
सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएका निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि भएको मतदानमा… Read More
२० चैत २०८०
समाचार
सभ्य समाज, अनुसाशित नागरिक र व्यवस्थीत सभ्यता समाज विकासका आधार हुन् । तर, पछिल्लो समय समाज विकृत बन्दै जाँदा सभ्य समाजमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ । पछिल्लो समय हाम्रो समाजमा झैझगडा बलात्कार र हत्या हिंसा जस्ता घटनाहरू अत्याधिक मात्रामा बढ्न थालेका छन्। बलात्कार र महिला हिंसाका… Read More
२० चैत २०८०
अर्थ
काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड… Read More
१९ चैत २०८०
अर्थ
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ । यस्तै,… Read More
१९ चैत २०८०
अन्तराष्ट्रिय
काठमाडौं । दक्षिण अफ्रिकाको केपटाउनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै करिब दुई हजार व्यक्ति घरविहीन भएका आपतकालीन सेवाले जनाएको छ । शनिबार साँझ र आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ । केपटाउनका अग्नि नियन्त्रक तथा उद्धार प्रवक्ता जर्मेन क्यारेल्सले एक विज्ञप्ति जारी गर्दै भनेका… Read More
१९ चैत २०८०
राजनिती
हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।… Read More
१९ चैत २०८०
अर्थ
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता… Read More
१९ चैत २०८०
समाचार
काठमाडौँ । सात वर्षअघि ६ जनाको ज्यान जाने गरी भएको स्कार्पियो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । ललितपुर महांकाल गाउँपालिका-३ का २७ वर्षीय सरोज घलेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइबार पक्राउ गरेको हो । २०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने… Read More
१९ चैत २०८०