राजनिती
गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का… Read More
२५ चैत २०८०
मनोरंजन
काठमाडौं । सर्जक पुरु लम्सालको शब्द तथा संगीत रहेको गीत ‘फर्की हेर न’ सार्वजनिक भएको छ । जसमा स्वर जयराम खनालको र संगीत संयोजन नारायण दङ्गालको रहेको छ । नरेन्द्र बियोगीको मिक्स तथा मास्टरिङ रहेको यस गीतमा गोविन्द थापा र अस्मिता खड्काको अभिनय देख्न सकिन्छ । देवेन्द्र कुँवरको… Read More
२५ चैत २०८०
समाचार
नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ पर्वतीय उडानमा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको बासस्थान मानिन्छ । सडकमार्ग भइ त्यहाँ पुग्न ठूलो खर्च र धेरै समय लाग्छ… Read More
२५ चैत २०८०
अर्थ
काठमाडौं । आज २०८० साल चैत २३ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६७ पैसा… Read More
२३ चैत २०८०
अर्थ
काठमाडौं । यो हप्ताको शुरुदेखि नै निरन्तर बढेर रेकर्ड कायम गरेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने घटेको छ । सुन आज प्रतितोला १ हजार ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ३२ हजार ७०० मा कारोबार भइरहेको छ… Read More
२३ चैत २०८०
राजनिती
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार साँझ आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुखको निवास पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् । यसअघि बिहीबार आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो… Read More
२३ चैत २०८०
समाचार
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित… Read More
२३ चैत २०८०
खेलकुद
काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका छन् । शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले… Read More
२३ चैत २०८०
समाचार
बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक… Read More
२३ चैत २०८०
अर्थ
मलेखु । धादिङका किसान चैते धान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिन अघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् । चैतको सुरुआतमै धान रोपिसक्नु पर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नु… Read More
२२ चैत २०८०