अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

जीवनशैली

रातको समयमा फल खाँदा हुन सक्छ एसिडिटी !

के तपाईलाई पनि रातको समयमा फलफूल खाने बानी छ । राती स्याउ तथा अन्य फलफूल खानु स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक मानिन्छ । तररातमा यस्ता फल खाँदा हुन सक्छ तपाईलाई एसिडिटीको समसया ।हो… आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनका लागि धेरैजसो मानिसहरुले फल खान मन पराउँछन् । तर हरेक… Read More

२७ चैत २०८०

राजनिती

सहकारीको रकम ठगीबारे छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख… Read More

२७ चैत २०८०

अर्थ

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि, चार अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार भएको छ । आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय… Read More

२७ चैत २०८०

राजनिती

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र… Read More

२७ चैत २०८०

समाचार

घाेडेजात्रा पर्व आज मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागतरुपमा मनाइँदैछ । जनविश्वास अनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा… Read More

२६ चैत २०८०

खेलकुद

आईपिएलमा लखनउद्वारा गुजरात ३३ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपर जाइन्टसले गुजरात टाइटनलाई ३३ रनले पराजित गरेकाे छ । टस जितेर सुरुमा ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । लखनउले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८… Read More

२६ चैत २०८०

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज २०८० साल चैत २६ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री… Read More

२६ चैत २०८०

राजनिती

उपनिर्वाचन २०८१ : आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।   आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि उम्मेदवारले… Read More

२६ चैत २०८०

राजनिती

खान सवार कार धादिङमा दुर्घटना

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार कार धादिङमा दुर्घटना भएको छ । खान सवार कार बर्दिया जाने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । उनको मलेखुमा रहेको धादिङ जिल्ला राजमार्ग अस्पतालमा प्रारम्भिक उपचार… Read More

२६ चैत २०८०

अन्तराष्ट्रिय

गुगलले सूर्यग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

एजेन्सी । आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ । सूर्य चार मिनेटको लागि ढाकिने र… Read More

२६ चैत २०८०