अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

खेलकुद

करातेमा नौ स्वर्णसहित १६ पदकका साथ बागमती प्रथम

भरतपुर । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो र कराते प्रतियोगिता सम्पन्न भएका छन् । करातेका दुई विधा ‘काता’ र ‘कुमुते’ अर्थात् फाइटमा नौ स्वर्ण, तीन रजत र चार काश्य पदकसहित १६ पदकका साग बागमती… Read More

२८ चैत २०८०

समाचार

शिक्षा मन्त्रालयको आदेश : अनुमति नलिई सञ्चालनमा रहेका विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सो सरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा… Read More

२८ चैत २०८०

अर्थ

यस्ताे छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८० साल चैत २७ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ । युरो… Read More

२७ चैत २०८०

अर्थ

सुनकाे मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडाैं । सुनकाे मूल्यले आज पनि नयाँ रेकर्ड बनाएकाे छ । आज सुन प्रतिताेला १ सय रुपैयाँले बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । साेमबार तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत तीन सातामा सुनको मूल्य… Read More

२७ चैत २०८०

समाचार

चतरामा आजदेखि महाकुम्भ मेला

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ ।  मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला  आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप… Read More

२७ चैत २०८०

राजनिती

एमाले नेता कँडेलले कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन् ।   कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएको समयसीमा आज बेलुका ५ः५० बजे सकिँदैछ । सत्ता साझेदार दल… Read More

२७ चैत २०८०

राजनिती

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दैछ । बैठकमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रस्तावहरुको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको… Read More

२७ चैत २०८०

अन्तराष्ट्रिय

आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ

एजेन्सी । युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ । आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए । आणविक केन्द्रको गुम्बजमा भएको आक्रमणबाट गम्भीर चोटपटक नभएको र सुरक्षा सीमा उल्लङ्घन… Read More

२७ चैत २०८०

राजनिती

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

काठमाडौं । नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार  बनाउने निर्णय गरेको हो। आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियो… Read More

२७ चैत २०८०

राजनिती

गणतन्त्र खारेज गर्नु पर्ने माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । व्यवस्था परिवर्तनका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ संघीय राजधानी काठमाण्डौको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको छ । राप्रपाले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दवाव दिने उद्देश्यले काठमाण्डौ केन्द्रित जनप्रदर्शन शुरु गरेको… Read More

२७ चैत २०८०