अर्थ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री… Read More
२५ चैत २०८०
अर्थ
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।… Read More
२५ चैत २०८०
अन्तराष्ट्रिय
एजेन्सी । भाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएका छन् । कूल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्व विदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाउनुभएको देखिएको छ । पेलेग्रिनीले… Read More
२५ चैत २०८०
राजनिती
काठमाडौं । जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । नेविसंघले सिंहदरबार क्षेत्रमा नै प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । उक्त क्रममा केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो… Read More
२५ चैत २०८०
अर्थ
कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिकरूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय… Read More
२५ चैत २०८०
राजनिती
काठमाडौं । नेपाली कांग्रेसले बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ । कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको हो । सिंह सडक दुर्घटनामा… Read More
२५ चैत २०८०
मनोरंजन
काठमाडौं । भारतको लखनउमा यही अप्रिल १५ देखि २१ सम्म आयोजना हुन लागेको इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल(आईसीएफसी)’ मा नेपाली सर्ट फिल्म ‘पाउलो (द सुज)’ मनोनयनमा परेको छ ।जुत्ताको कथावस्तु रहेको फिल्ममा नरेन भट्टराई, प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र… Read More
२५ चैत २०८०
अर्थ
मकवानपुर । करिब दुई हप्ताअघि हेटौँडा सिमेन्ट उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएपछी सिमेन्टको उत्पादन शुरु गर्न अझै एक हप्ताको लाग्ने भएको छ । सो उद्योगले अहिले रकम जुटाएर कोइला खरिद गर्न बोलपत्र आह्वान गरी थप कोइला ल्याउने कार्य भइरहेको उद्योगका महाप्रबन्धक वसन्तराज… Read More
२५ चैत २०८०
खेलकुद
कञ्चनपुर । आदिवासी जनजाति समुदायमा जन्मिएकी ३८ वर्षीया निर्मला डगौँराले सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलतर्फ पहिलो ‘छैटौँ डाँन’ को परिचय बनाउन सफल भएकी छन् । तेक्वान्दो खेलमा सङ्लग्न भएको करिब २६ वर्षपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका निर्मलाले सुदूरपश्चिम प्रदेशमा तेक्वान्दोमा छैटौ डाँनमा पुग्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम दर्ता… Read More
२५ चैत २०८०
समाचार
सुर्खेत । कर्णालीको राजधानी सुर्खेतबाट साविकको कर्णालीको मुगु पुग्न दुई दिन लाग्छ । धुलाम्मे बाटो साँघुरा मोडहरुले यो खण्ड भएर यात्रा गर्दा निकै सास्ती हुने गरेको छ । सुर्खेतबाट मुगु पुग्न दुई दिन लाग्नुका साथै धुलोका कारण गाडी र यात्रु नचिनिने अवस्थामा गमगढी पुग्ने गरेका यातायात व्यवसायी बताउँछन्… Read More
२५ चैत २०८०