अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

फिक्कल । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’… Read More

३० चैत २०८०

राजनिती

सञ्चारमन्त्री शर्माले भनिन् : आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् । ती… Read More

३० चैत २०८०

राजनिती

राप्रपाद्वारा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको पार्टीले जनाएको छ । बैठकको प्रारम्भमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनले दमन गरेको बताएका थिए । साथै उनले केही नेता-कार्यकर्ता घाइते भए पनि… Read More

३० चैत २०८०

राजनिती

परिणाममुखी बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको… Read More

३० चैत २०८०

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडाैं ।  विगत दुई सातायता  नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको भए पनि आज भने केही घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य तोलाको १… Read More

२९ चैत २०८०

अर्थ

आज बिहीबारको विदेशी मुद्राको विनिमय दर यस्ताे छ

काठमाडौँ । आज २०८० साल चैत २९ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र… Read More

२९ चैत २०८०

राजनिती

कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा सभाको विशेष अधिवेशन आव्हान

विराटनगर ।  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते दिनको १ बजेका लागि कोशी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखितरुपमा अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा… Read More

२९ चैत २०८०

समाचार

नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै ईद

बाँके ।  एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो । मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको… Read More

२९ चैत २०८०

समाचार

‘नेपाल प्रहरी मोबाइल एप’ अपराध अनुसन्धानमा उपयोगी बन्दै

काठमाडौँ । प्रविधिको क्षेत्रमा भएका नवीन  विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ ।  स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधारणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ ।… Read More

२९ चैत २०८०

अन्तराष्ट्रिय

दक्षिण कोरियाको निर्वाचनमा विपक्षी दलकाे बहुमत

सियोल । दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको छ । दक्षिण कोरियाको विपक्षी दल उदारवादीले संसदमा आफ्नो नियन्त्रण कायम राख्नका लागि आम चुनावमा बहुमत हासिल गरेको हो । राष्ट्रिय सभामा डेमोक्रेटिक पार्टी र साना विपक्षी दलहरूले संयुक्तरूपमा ३०० सिटमध्ये १९२ सिटमा जित हासिल गरेका छन् ।… Read More

२९ चैत २०८०