समाचार
काठमाडौँ । हेम बहादुर मल्ल सम्मान २०७९ डा भेष बहादुर थापालाई प्रदान गरिने भएको छ । नेपाल जन प्रशासन संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनीक, प्राज्ञिक र कुटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै हेम बहादुर मल्ल सम्मान २०७९ डा थापालाई… Read More
२१ श्रावण २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साउन २०, अगस्ट ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपैंयाँ र बिक्री १३४.३१ रुपैंयाँ रहेकाे छ । शुक्रबार खरिद १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपैंयाँ थियो ।… Read More
२० श्रावण २०८१
समाचार
वीरगञ्ज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । “गत वर्षको तुलनामा जिल्लामा… Read More
२० श्रावण २०८१
राजनिती
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुडर शाक्य एकेडेमीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष… Read More
२० श्रावण २०८१
समाचार
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास… Read More
२० श्रावण २०८१
समाचार
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् । केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको… Read More
२० श्रावण २०८१
अन्तराष्ट्रिय
एजेन्सी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ । डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् । यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका… Read More
२० श्रावण २०८१
अर्थ
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका… Read More
२० श्रावण २०८१
समाचार
काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् । प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र… Read More
२० श्रावण २०८१
अर्थ
काठमाडौँ । आज आइतवार साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । महासंघका अनुसार आज छापावाला सुन… Read More
२० श्रावण २०८१