अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

यस्ताे छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल साउन १७ गते बिहीबार । सन् २०२४ अगष्ट १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ । अमेरिकी… Read More

१७ श्रावण २०८१

राजनिती

तीनवटा प्रदेशका नयाँ प्रदेश प्रमुखको शपथ आज

काठमाडौँ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन… Read More

१७ श्रावण २०८१

राजनिती

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्नसक्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहिर्गमित भएकाहरुलाई पनि परिपूरणको व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको बताएका छन् । बिहीवार गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकले सहमति जुटाएको हो । सो बारेमा… Read More

१७ श्रावण २०८१

समाचार

झापामा गत आर्थिक वर्षमा एक हजार एक सय १० नयाँ उद्योग दर्ता

झापा । आर्थिक वर्ष २०८०/८१ मा झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु  तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार दुई सय… Read More

१७ श्रावण २०८१

समाचार

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका  अनुसार किसानले… Read More

१७ श्रावण २०८१

अन्तराष्ट्रिय

जुवा खेल्ने अस्ट्रेलियालीहरूको संख्या बढ्दै

काठमाडौँ । जोखिमपूर्ण स्तरमा जुवा खेल्ने अस्ट्रेलियालीहरूको संख्या बढ्दै गएको नयाँ तथ्यांकले देखाएको छ । नयाँ प्रतिवेदनअनुसार अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) मा जुवा अनुसन्धान केन्द्रद्वारा प्रकाशित गरिएको थियो । अधिक अष्ट्रेलियालीहरूले अनलाइन जुवा खेलेका छन् । ६०.३ प्रतिशत अष्ट्रेलियाली वयस्कहरूले १२ महिनादेखि जनवरी २०२४ मा कुनै न कुनै… Read More

१७ श्रावण २०८१

समाचार

सौर्य एयरलाइन्स दुर्घटनाः क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । काठमाडौं मेडिकल कलेजका निर्देशक प्राडा.मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिएकी छिन् । उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था… Read More

१७ श्रावण २०८१

अर्थ

यस्ताे छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज २०८१ साल साउन १६ गते बुधबार सन् २०२४ जुलाई ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय… Read More

१६ श्रावण २०८१

अन्तराष्ट्रिय

हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

तेहरान । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । “हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा… Read More

१६ श्रावण २०८१

समाचार

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता… Read More

१६ श्रावण २०८१