अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अन्तराष्ट्रिय

हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

तेहरान । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । “हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा… Read More

१६ श्रावण २०८१

समाचार

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ । सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता… Read More

१६ श्रावण २०८१

समाचार

प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल

टीकापुर । केही वर्ष अघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो । प्राविधिक विषय अध्ययन गरेमा चाँडो रोजगारी पाइन्छ भन्ने चलन थियो । तर, आजभोलि प्राविधिक विषय पढ्ने विद्यार्थी पाउनै मुस्किल हुन थालेको छ । कैलालीमा… Read More

१६ श्रावण २०८१

समाचार

आज साउने पन्ध्र पर्व मनाइँदै

महोत्तरी । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज… Read More

१५ श्रावण २०८१

राजनिती

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान… Read More

१५ श्रावण २०८१

अन्तराष्ट्रिय

साइबर दुब्यबहार नियन्त्रणका लागि नयाँ नियम लागु गर्दै चीन

बेइजिङ । चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीबारदेखि नयाँ नियमावली लागु हुने जनाएको छ । नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई  व्यक्तिगत मेसेजहरु स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ… Read More

१५ श्रावण २०८१

राजनिती

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । मत सम्बन्धी प्रस्तावमा भएको मतबिभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने बिपक्षमा ३५ मत… Read More

१५ श्रावण २०८१

राजनिती

दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन

काठमाडौँ । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका तर्फबाट समिति सदस्यहरुको मनोनयन सूची पढेर सुनाएका थिए । कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख घिमिरेले समितिका सदस्य… Read More

१५ श्रावण २०८१

राजनिती

किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दूधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए । उनले दूध किसानको समस्यामा सरकारको ध्यानार्कषण… Read More

१५ श्रावण २०८१

अर्थ

नेप्से परिसूचक ३५.५५ अंकले वृद्धि

काठमाडौँ । आज मंगलबार नेप्सेमा फेरि वृद्धि भएको छ । सोमबार २० अंकको गिरावट भए पनि मंगलबार नेप्से सूचक ३५.५५ अंकले बढ्दै २६९६.६५ विन्दुमा उक्लिएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.२३ अंकले बढ्दै ४८५.३८ विन्दुमा उक्लिएको छ ।  साढे ३५… Read More

१५ श्रावण २०८१