समाचार
काभ्रे । गए रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे पहिराेले काभ्रेका अरनिकाे र बीपी राजमार्ग अवरुद्ध भएका छन् । आज बिहान करिब ११ बजे काभ्रेपलाञ्चोककाे धुलिखेल नगरपालिका वडा नम्बर ७ डम्पिङ साईड नजिकै अरनिको राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आउँदा रुख… Read More
२२ श्रावण २०८१
समाचार
बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको… Read More
२२ श्रावण २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल साउन २१ गते सोमबार । सन् २०२४ अगष्ट ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि स्थिर छ । सोमबार युरो, बेलायती पाउण्ड… Read More
२१ श्रावण २०८१
समाचार
काठमाडौँ । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वाेच्चमा ४० हजार नौ सय… Read More
२१ श्रावण २०८१
राजनिती
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उनले लोकतन्त्र, संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए । … Read More
२१ श्रावण २०८१
राजनिती
काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदा तथा ऐन कार्यान्वयन मापनका सम्बन्धमा छलफल गर्ने… Read More
२१ श्रावण २०८१
राजनिती
कर्णाली सरकारमा दैलेखबाटै तीन मन्त्री, को–को हुन् ? काठमाडौँ । दैलेखबाट कर्णाली सरकारमा तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका सांसदले मन्त्री बन्ने चान्स पाएका हुन् ।… Read More
२१ श्रावण २०८१
अन्तराष्ट्रिय
गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको जनाएको छ । यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला… Read More
२१ श्रावण २०८१
राजनिती
इटहरी । निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ । ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ… Read More
२१ श्रावण २०८१
अर्थ
काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९… Read More
२१ श्रावण २०८१