राजनिती
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताएका छन् । कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आज उनले आफ्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा… Read More
२७ श्रावण २०८१
समाचार
काठमाडौैं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको… Read More
२५ श्रावण २०८१
समाचार
सप्तरी । बाढीले बगाएको राजविराज–कञ्चनपुर खण्ड जोडिने पुलको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या भएको छ । गत असार दोस्रो साता वर्षासँगै आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुलको कल्भर्ट भत्काएर बगाएको… Read More
२५ श्रावण २०८१
अन्तराष्ट्रिय
एजेन्सी । युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले पठाएको आदेशअनुसार उभियो, झुक्यो, दौडियो… Read More
२५ श्रावण २०८१
समाचार
काठमाडौँ । विश्व आदिवासी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा आदिवासी जनजातीज संघ संस्थाहरुले संयुक्त रुपमा काठमाडौंमा सांस्कृतिक भेषभुषा, बाजागाजासहितको र्याली निकालेको थियो । काठमाडौंको भृकुटिमण्डपबाट सुरु भएको र्याली बिभिन्न स्थानको परिक्रमा गर्दै कमलादी पुगेर समापन भएको… Read More
२५ श्रावण २०८१
अर्थ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलको सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको विलमा कुनै चलखेल नभएको दावी गर्दै सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका हुन् ।… Read More
२५ श्रावण २०८१
राजनिती
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि आज… Read More
२५ श्रावण २०८१
अर्थ
म्याग्दी । बजेट अभावमा म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिको नौलीबराह डिम्मरचौरमा निर्माणाधीन औद्योगिकग्राम अलपत्र परको छ । संघीय सरकारको अनुदानमा गाउँपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि थालेको पूर्वाधार निर्माण बजेटको अभावले रोकिएको हो । योजना र बजेटले निरन्तरता नपाउँदा सुरु गरेको औद्योगिक ग्राम निर्माणलाई पूर्णता दिन समस्या भएको रघुगंगा गाउँपालिकाका… Read More
२५ श्रावण २०८१
समाचार
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर… Read More
२५ श्रावण २०८१
अन्तराष्ट्रिय
एजेन्सी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ । पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर… Read More
२४ श्रावण २०८१