अर्थ

सुनकाे मूल्य स्थिर

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने ताेलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ५२० मा झरेको हाे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.