समाचार

पत्रकार किशोर श्रेष्ठ पक्राउ

By अर्जुन भट्टराई •

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौंमा जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ललितपुरको बागडोलबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी कसुर जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.