समाचार

गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

By अर्जुन भट्टराई •

गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्। तस्विरहरू सक्षम घिमिरे, नेपाल न्यूज बैंक द्वारा खिचिएको हो

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.