उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च। सक्षम घिमिरे, नेपाल न्यूज बैंकका अनुसार काठमाडौं उपत्यका आसपासका करिडोहरुमा पछिल्लो समय खाली जग्गालाई प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम बढेको छव्यवस्थित भू–उपयोग तथा आवश्यक प्राविधिक अध्ययनबिनै गरिएको यस्तो प्लटिङले भविष्यमा त्यस्ता क्षेत्रमा निर्माण हुने घर तथा संरचना जोखिममा पर्न सक्ने देखिएको छ. विशेषगरी खेतीयोग्य जमिन नास गर्ने र प्राकृतिक रूपमा कमजोर जमिनमा माटो पुर्ने तथा जमिन सम्याउने काम गरी प्लटिङ गर्ने काम भइरहेको छ।
उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
