समाचार

मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

By अर्जुन भट्टराई •

मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

काठमाडौं । मुसलधारे वर्षाको पर्वाह नगरी नुवाकोटको सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा खटिएका श्रमिक, कठिन मौसमबीच पनि राजधानीको फोहोर व्यवस्थापन निरन्तर सञ्चालन भइरहेको दृश्य देख्न सकिन्छ । Today’s Photo मा यो दृश्य अंकित छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.