नेपाली कांग्रेसका विभिन्न भातृ संस्थाहरुले जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भावका लागि र्याली निकालेका छन् । उनीहरुले काठमाडौंको प्रदर्शनी मार्गमा ‘अनेकतामा एकता’, ‘क्रोध छोडौं, करुणा रोजौं’ लगायतका श्लोगन लेखेका प्ले कार्ड बोकेका थिए । सक्षम घिमिरेको तस्विरमा यो दृश्य कैद गरिएको थियो ।
जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
