अर्थ

आजको तरकारी तथा फलफूलको मूल्य

By अर्जुन भट्टराई •

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) को मूल्य ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) को मूल्य प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) को मूल्य प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) को मूल्य प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो (भारतीय) को मूल्य प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ५४ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) को मूल्य प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) को मूल्य प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय को मूल्य प्रतिकिलो ९० रुपैयाँ, मूला रातो को मूल्य प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो को मूल्य प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो को मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ । घिउ सिमी (लोकल) को मूल्य प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) को मूल्य प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) को मूल्य १३० रुपैयाँ, तीते करेला को मूल्य प्रतिकिलो ६० रुपैयाँ, लौका को मूल्य प्रतिकिलो ६० रुपैयाँ, परवर (लोकल) को मूल्य प्रतिकिलो ६० रुपैयाँ, घिरौला को मूल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, फर्सी पाकेको को मूल्य प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) को मूल्य प्रतिकिलो ७० रुपैयाँ, भिण्डी को मूल्य प्रतिकिलो ५० रुपैयाँ, सखरखण्ड को मूल्य प्रतिकिलो १०० रुपैयाँ, पिंडालु को मूल्य प्रतिकिलो ९० रुपैयाँ, स्कुस को मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ । रायोसाग को मूल्य प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो को मूल्य प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग को मूल्य प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) को मूल्य प्रतिकिलो २४० रुपैयाँ, च्याउ (डल्ले) को मूल्य प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ को मूल्य प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ को मूल्य प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो को मूल्य प्रतिकिलो ४०० रुपैयाँ, न्यूरो को मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै समितिले स्याउ (फूजी) को मूल्य प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली को मूल्य प्रतिकिलो २०० रुपैयाँ, केरा (मालभोग) को मूल्य दर्जन १८० रुपैयाँ, कागती को मूल्य प्रतिकेजी १६० रुपैयाँ, अनार को मूल्य प्रतिकिलो ४५० रुपैयाँ, आँप (मालदह) को मूल्य प्रतिकिलो १८० रुपैयाँ, आँप (दसहरी) को मूल्य प्रतिकिलो १८० रुपैयाँ, भुइँकटहर को मूल्य प्रतिगोटा १८० रुपैयाँ, काँक्रो(लोकल) को मूल्य प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) को मूल्य प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर को मूल्य प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) को मूल्य प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) को मूल्य प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.