समाचार

भूमिहीन सुकुम्बासीलाई देशमा बाँच्न देऊ भन्दै माइतिघरमा विरोध प्रदर्शन

By अर्जुन भट्टराई •

भूमिहीन सुकुम्बासीलाई देशमा बाँच्न देऊ भन्दै माइतिघरमा विरोध प्रदर्शन

काठमाडौं — नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले बिहीबार माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्यो। भूमिहीन सुकुम्बासीहरूलाई पनि यो देशमा बाँच्न दिनुपर्छ भन्ने माग राख्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। (तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.