समाचार

बीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ५ किलोमिटर ‘ग्रीन रन’

By अर्जुन भट्टराई •

बीपी स्मृति दिवसमा नेपाली कांग्रेसको ५ किलोमिटर ‘ग्रीन रन’

आज बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गर्यो। युएन पार्कबाट सुरु भएको यो दौड जावलाखेलस्थित फाल्चासम्म पुगेर सम्पन्न भयो। प्रतियोगितामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूले सहभागिता जनाए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.