समाचार

गणेश नेपाली प्रकरणपछि सडक छाडेका नगर प्रहरी फेरि मैदानमा

By अर्जुन भट्टराई

गणेश नेपाली प्रकरणपछि सडक छाडेका नगर प्रहरी फेरि मैदानमा

काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः सडकमा फर्किएका छन्। गणेश नेपालीको मृत्यु प्रकरणपछि सुरक्षा जोखिमको कारण देखाउँदै उनीहरू सडकबाट हटेका थिए। तर नगर प्रहरीको अनुपस्थितिमा न्यूरोडलगायत महानगरका विभिन्न क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण उल्लेख्य रूपमा बढ्न थालेपछि उनीहरूलाई पुनः पूर्ण रूपमा परिचालन गरिएको हो। (तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.