समाचार

प्रतिनिधिसभाको अर्थ समितिले त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन गर्यो

By अर्जुन भट्टराई

प्रतिनिधिसभाको अर्थ समितिले त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन गर्यो

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।

समितिले यो अनुगमन सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले गरेको हो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.