समाचार

२१३औं भानु जयन्तीमा काठमाडौंमा भव्य र्‍याली, बग्गीमा राखियो भानुभक्तको तस्वीर

By अर्जुन भट्टराई

२१३औं भानु जयन्तीमा काठमाडौंमा भव्य र्‍याली, बग्गीमा राखियो भानुभक्तको तस्वीर

काठमाडौं — २१३औं भानु जयन्तीको अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्यो। कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोलीको सहभागितामा एक भव्य र्‍याली निकालियो। र्‍यालीमा आदिकवि भानुभक्त आचार्यको तस्वीरलाई बग्गीमा सजाएर लगिएको थियो। (तस्वीर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.