समाचार

मनाङः किरा टिप्ने की चुनावको चहलपहलमा रम्ने ?

By अर्जुन भट्टराई

हिमाली जिल्ला मनाङमा अहिले यार्सागुम्बा संकलन गर्ने चटारो छ । ये मौसमलाई औषधीजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समय मानिन्छ । औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको छ। बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । त्यस्तै यार्सा संकलनसँगै स्थानीय तह निर्वाचनको तयारीमा समेत उनीहरूले जुट्नुपर्ने भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.