समाचार

सिंहदरबार बाहिर ट्राफिक प्रहरीको कडा निगरानी

By अर्जुन भट्टराई

सिंहदरबार बाहिर ट्राफिक प्रहरीको कडा निगरानी

काठमाडौं। सिंहदरबार क्षेत्र बाहिर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीले निगरानी कडा गरेको छ। भीडभाड हुने समय र संवेदनशील स्थानमा सवारी आवागमन सुव्यवस्थित राख्न ट्राफिक प्रहरी परिचालन गरिएको छ। कार्यालय समयमा यस क्षेत्रमा सवारीको चाप बढ्ने भएकाले प्रहरीले विशेष ध्यान दिइरहेको छ। (तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.