नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले यस अक्सनमार्फत थप दुई जना नेपाली खेलाडी आफ्नो टोलीमा समावेश गर्न पाउनेछन्। अक्सनका लागि तयार पारिएको अन्तिम सूचीमा जम्मा १५५ जना खेलाडी छन्, जसमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा छानिने छन्। (तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु, १५५ मध्ये ५२ खेलाडी छानिने
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
