‘घरमा श्रीमती र कार्यालयमा पिएले जेगरे पनि नेतालाई ठिकै छ’ भन्ने उखानलाई मधेस प्रदेशका मुख्य मन्त्रीले चरितार्थ गरेका छन् । मधेस आन्दोलनका सहिद परिवार बिचल्लीमा परे पनि मुख्यमन्त्री लालबाबु राउत गद्दी आफन्तलाई उम्मेदवार बनाएका छन् । पर्साको स्थानीय निकायबाट मुख्यमन्त्रीले श्रीमती र स्वकीय सचिवलाई उम्मेदवार बनाएका हुन् । मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैत्रिक थलो जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा श्रीमती जुलेखा खातुनले उम्मेदवारी दिएकी छिन् । खातुनले जसपाबाट उम्मेदवारी दिएकी हुन् ।
मधेस प्रदेशका मुख्यमन्त्रीकी श्रीमती र स्वकीय सचिव पनि उम्मेदवारमा
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा राखिने
May 1, 2026
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
समाचार
अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ
May 24, 2025
