अर्थ

आजका लागि विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर कति पर्छ?

By अर्जुन भट्टराई •

आजका लागि विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर कति पर्छ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ १६ पैसा र बिक्री दर १७२ रुपैयाँ ८४ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९९ रुपैयाँ ५५ पैसा र बिक्री दर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ १६ पैसा र बिक्री दर १०४ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ४० पैसा र बिक्री दर १०६ रुपैयाँ ८२ पैसा, र सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ७१ पैसा र बिक्री दर ११७ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।

एसियाली मुद्राहरूमध्ये जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ २२ पैसा र बिक्री दर २२ रुपैयाँ ३१ पैसा, र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ।

खाडी मुलुकका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ २० पैसा र बिक्री दर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ४२ पैसा र बिक्री दर ४१ रुपैयाँ ५८ पैसा, र युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ११ पैसा र बिक्री दर ४१ रुपैयाँ २७ पैसा कायम गरिएको छ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३७ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.