समाचार

राष्ट्रिय धान दिवस: खुमलटारमा धान रोपाइँ र दही–चिउराको रमाइलो (तस्विरहरु)

By अर्जुन भट्टराई

राष्ट्रिय धान दिवस: खुमलटारमा धान रोपाइँ र दही–चिउराको रमाइलो (तस्विरहरु)

असार १५ गते सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनका अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष कार्यक्रम आयोजना गरियो। यस अवसरमा धान रोपाइँ गर्दै दही–चिउरा खाएर दिवस हर्षोल्लासका साथ मनाइएको छ।

(तस्विर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.