समाचार

बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प

By अर्जुन भट्टराई

बझाङ । बझाङमा भूकम्प गएको छ।

बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ ।

खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.